Jobs In Nepal Online Jobs In Nepal Part time Jobs In Nepal Data Entry Jobs In Nepal Freelance Jobs in Nepal Marketing Jobs In Nepal Office jobs In Nepal Computer jobs in Nepal Home Based Jobs In Nepal
Friday, February 29, 2008
Company Secretary
Adsense jobs in Nepal , PIN Code Cheque Proof
गूगलले साच्चै पैसा पठाउछ र?
- त्यस्को चेक त जम्मा हुँदैन भन्छन नि, bounce हुन्छ रे नि ।
- गुगलले कसरी पैसा पठाउछ ह?
- गूगलले पैसा पठाउछ भन्छन नि, के यो साचो हो?
- घरमै बसी बसी गूगलबाट पैसा कमाउन सकिन्छ रे नि , लौन कसरी हो, मलाई पनि सिकाइदिनु न।
गूगलको चेक/पैसाका बारेमा मलाई यिनै प्रश्नहरु सोधिन्छ र अहिले सम्म मलाई धेरै जनाले सोधिसके ।
साच्चै गूगलले चेक पठाउछ। यस्को लागि तपाईंले चाँही अलिकती मिहेनत गर्न पर्छ है जस्तै:
१) http://google.com/adsense/ मा गएर खाता खोल्ने । यो सितैमा खोल्न पाईन्छ ।
२) त्यसमा सही पत्रचार ठेगाना राख्ने पछी तपाईंलाई त्यही ठेगानामा Pin Code र Cheque पठाउछ ।
३)खाता खोली सके पछी तपाईंको information verify गरेर तपाईंको खाता गूगलले activate गर्दिन्छ।
४) त्यस पछी गूगलका खाता भित्र रहेका बिभिन्न size का advertisement का कोड आफ्नो website/blog मा राख्नु पर्छ।
५) website/blog मा राखेको advertisement जती चोटि click हुन्छ त्यसैको
हिसाबले खातामा पैसा जम्मा हुँदै जान्छ तर यो चाँही भिन्दै भिन्दै IP बाट हुन पर्छ ए उटै IP बाट धेरै click भयो भने खाता block हुन्छ। यो सम्बन्धी डिटेल जानकारी तलको लिन्कमा छ।
६)तपाईंको खातामा केही रकम जम्मा भए पछी तपाईंको पत्राचार ठेगानामा Pincode पठाउछ। त्यो कोडबाट आफ्नो खातामा पैसा कती जम्मा भयो, कहिले चेक पठाउनको लागि request गर्ने आदी option भेटिन्छ।

Google pincode sample
७) गूगलले चेक कम्तिमा $100 जम्मा भए पछी पठाउछ र अली धेरै जम्मा गरेर एकै चोटि पठाइदिन अनुरोध गर्न पनि सकिन्छ।
८) $100 पुगेपछी तपाईंको request अनुसार तपाईंको नाममा City Bank NY को चेक पोस्ट बक्समा आइपुग्छ त्यो Cheque A/C Pay हुन्छ त्यसैले तपाईंको आफ्नो अफिस अथवा आफ्नो नाम दिदा बैंकमा भएको नाम अनुसार दिनु पर्ने हुन्छ।

Google Cheque Sample
९) चेक १५-३० दिन भित्र तपाईंको बैंकको खातामा जम्मा हुन्छ।
काठमाडौं पनि थुप्रै कम्पनीहरु खोलेका छन जस्ले google ads/online द्वारा कसरी पैसा कमाउने भन्ने सिकाउछन् ।
पैसा कमाउन त सजिलो हुँदैन । बुद्दी र मिहेनत त अवश्य चाहिन्छ । यदी google adsense मा मिहेनत र बुद्दी लगाउनु भयो भने तपाईंलाई ढुक्क हुनु होस् चेक अवश्य आउछ।
Adsense Tips and Tricks >>>Add and Live Chat With Adsense Docter >>>> hi2yatri@hotmail.com
Creative/ Graphics Designer
Marketing Executive
Php Programmer For Nepal
Wednesday, February 27, 2008
District Agent (marketing officer)
Apply Now
Receptionist
Domain Registration Collection Center (cyber)
for more information plz contact us: email: weblinknepal@gmail.com online support :info@weblinknepal.com Contact Number : 9841506331
We are looking for young and dynamic, confident, enthusiastic, energetic and self motivated personals (cyber owner) for the post of marketing officer
We are looking for young and dynamic, confident, enthusiastic, energetic and self motivated personals (cyber owner) for the post of marketing officer for the marketing of our Domain registration and web hosting plan. Interested candidates are encouraged to apply as soon as possible.
Apply Now